एनसेल खरिद-बिक्री प्रकरण : छानबिन समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायाे (Live)

काठमाडौँ — यथास्थितिमा एनसेलको सेयर खरिदबिक्री अनुमति दिन नमिल्ले आशयको सुझाब छानबिन समितिले सरकारलाई दिएको छ । एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । छानबिन समितिले भन्यो : ‘यथास्थितिमा एनसेल खरिदबिक्री अनुमति दिन मिल्दैन’ उक्त प्रतिवेदनको सारमा एनसेलको खरिख बिक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न नसकिने भन्ने रहेको … Continue reading एनसेल खरिद-बिक्री प्रकरण : छानबिन समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायाे (Live)